दफा ६१
अन्य नेपाल ऐनबमोजिम कारवाई गर्न सकिने
यस ऐनमा लेखिएको कुनै कुराले देवी– देवताका मूर्ति, गरहगना तथा संस्थानका अन्य सम्पत्ति हिनामिना गर्ने व्यक्तिलाई भ्रष्टाचार निवारण सम्बन्धी प्रचलित कानुनबमोजिम कारवाई चलाउन बाधा पर्ने छैन ।